Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गण्डकी प्रदेशका योजना आयोग उपाध्यक्ष देवकोटाले लिए शपथ

    गण्डकी प्रदेशका योजना आयोग उपाध्यक्ष देवकोटाले लिए शपथ

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 426
    SHARES

    पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले सपथ ग्रहण गरेका छन् ।

    उनलाई बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ खुवाएका हुन् ।



    प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले डा. देवकोटालाई पाण्डेको सिफारिसमा आयोगको उपाध्यक्ष नियुक्त गरेको हो ।



    यसअघि आयोगको उपाध्यक्ष गिरधारी शर्मा पौडेल थिए । सरकार परिवर्तन भएसँगै उपाध्यक्ष परिवर्तन भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार