Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 423
    SHARES

    काठमाडौ । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १.८८ अंकले घटेको छ ।

    यससँगै सूचक १८४०.०५ विन्दुमा आएको छ ।



    ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार हुँदा १ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल १३ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ४ को भने मूल्य बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार