Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 372
    SHARES

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१६ ओटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।



    त्यस्तै, सोही अवधिमा १२ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।



    योसँगै संक्रिय संक्रमितको संख्या १२९ पुगेको छ ।

    अहिले संस्थागत आईशोलेशनमा ११ जना, आईसीयूमा ३ जना र भेन्टिलिटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार