Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • साताको पहिलो कारोबार दिन नेप्से १७ अंकले घट्यो, ९० करोडको कारोबार

    साताको पहिलो कारोबार दिन नेप्से १७ अंकले घट्यो, ९० करोडको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 507
    SHARES

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारका सबै सूचक राताम्मे भएका छन्।

    आइतवार नेप्से १६.९५ अङ्कले घटेर १८२१.६४ विन्दुमा झरेको छ ।



    आज नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने वृद्धि भएको छ । ९० करोड रुपैयाँको २७ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ ।



    जसमा सबैभन्दा बढी नागरिक लगानी कोषकले ५ करोड बढीको कारोबार गरको छ ।

    समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार