Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मेयर साम्पाङविरुद्ध पत्रकारहरूको मौन आन्दोलन

    मेयर साम्पाङविरुद्ध पत्रकारहरूको मौन आन्दोलन

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 627
    SHARES

    विराटनगर । सुनसरीका पत्रकारले मौन जुलस प्रदर्शन गरेका छन्।

    धरानका मेयर हर्क साम्पाङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।



    पछिल्लो केही दिनदेखि यता मेयर साम्पाङले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई अमर्यादित भाषामा गाली गलौच गर्न नरोकिएपछि पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्।



    नेपाल पत्रकार महासंघ सुनसरीले प्रेस प्ले कार्ड छातीमा भिरेर पत्रकारहरूको भानु चोकबाट मौन जुलुस निकालेका थिए ।

    जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि पत्रकारहरूलाई पटकपटक गालीगलौज गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको महासंघले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार