Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मन्त्रिपरिषद् बैठकले पारित गर्‍यो सरकारको नीति तथा कार्यक्रम

    मन्त्रिपरिषद् बैठकले पारित गर्‍यो सरकारको नीति तथा कार्यक्रम

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 591
    SHARES

    काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

    आज (शुक्रबार) सिंहदरबारमा मध्याह्न बसेको  मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो।



    शुक्रबार संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।



    नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार