Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बढुवा भएका २२ एसपीको पदस्थापन, को-कहाँ पुगे ? [सूचीसहित]

    बढुवा भएका २२ एसपीको पदस्थापन, को-कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 3.9K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ ।

    प्रहरी प्रधान कार्यालयले हालै प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका २२ जना अधिकृतहरूको पदस्थापन गरेको हो ।



    यही जेठ ५ गते गृहमन्त्रालय सचिवस्तरको निर्णयबाट बढुवा भएकाहरूको आज पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    बढुवा भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतहरूलाई आज मात्रै आईजीपी बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

    यस्तै प्रहरी प्रधान कार्यालयले पाँच एसपीको पनि सरुवा गरेको छ । विभिन्न रिक्त रहेका कार्यालयमा पाँच एसपीलाई जिम्मेवारी दिइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार