Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ

    बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मोरङमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोर पक्राउ परेका छन् ।

    बेलबारी नगरपालिका–३, खोरियाटोल बस्ने २० वर्षीय नवीन महरालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।



    महराले ती बालिकालाई आफ्नै घरको कोठाभित्र लगेर बलात्कार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।



    उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार