Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देशभर १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

    देशभर १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 846
    SHARES

    काठमाडौं । नेपालमा अझै १५.१ प्रतिशत जनसंखया गरिबीको रेखामुनि रहेको पाइएको छ ।

    आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा नेपालमा १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको उल्लेख छ ।



    समीक्षा अवधिमा बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या १७.४ प्रतिशत रहेको छ ।



    यस्तै, ग्रामिण भेगमा २८ प्रतिशत जनसंख्या रहेको छ । शहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको छ ।

    कर्णाली प्रदेशमा बहुआयामिक गरिबको संख्या सबैभन्दा बढी ३९.५ प्रतिशत छ । वाग्मती प्रदेशमा सबैभन्दा कम ७ प्रतिशत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार