Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बजेटको आकारमा विश्वास गुमेको छ : अर्थविद् वाग्ले

    बजेटको आकारमा विश्वास गुमेको छ : अर्थविद् वाग्ले

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बजेटको आकारमा विश्वास गुमेको टिप्पणी गरेका छन् ।

    सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् ।



    उनले आगामी आर्थिक वर्षको बजेट अपेक्षा गरे अनुरूपको नआएको बताए ।



    वर्षेनी १६-१७ खर्बको बजेट आउने तर कार्यान्वयन ७० प्रतिशत पनि नहुने भएकाले बजेटमाथिको विश्वास गुमेको उनले भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार