Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भोटाहिटीको आरके स्विट्समा महानगरले लगायो ताला

    भोटाहिटीको आरके स्विट्समा महानगरले लगायो ताला

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटीको एक घरको बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गरेको छ।

    बेसमेन्टको नक्सामा स्टोर भनेर उल्लेख गरे पनि आरके स्विट्स नामको क्याफे रेस्टुरेन्ट चलाउँदै आएकोले जनप्रतिनिधिको रोहबरमा महानगरले ताल्चा लगाएको हो।



    नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गर्न आग्रह गरेपनि अटेर गरेकोले आरके स्विट्समा ताल्चा लगाउन बाध्य भएको बताए ।



    नक्सा अनुसारको बेसमेन्ट प्रयोजन गर्न महानगरले बारम्बार सबैतिर आग्रह गरिरहे पनि अटेर गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइरहेको महानगरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार