Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • संगम स्वीटलाई चेतावनी

    काठमाडौंमा बजार अनुगमन : ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत

    काठमाडौंमा बजार अनुगमन : ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारेको छ ।

    बुधबार उपमेयर सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमनको क्रममा ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत गर्नुका साथै संगम स्वीटलाई चेतावनी हो ।



    कालिमाटी र कुलेश्वर क्षेत्रमा अनुगमन गर्दा केही खाद्यान्न पसलमा म्याद गुज्रिएको खाद्य सामग्री भेटिएको र त्यसलाई जफत गरेको उपमेयर डंगोलले बताइन्।



    यसैगरी संगम स्वीटको पनि अनुगमन गर्ने क्रममा अशुद्ध तेल प्रयोग गरेको कारण चेतावनी दिएको उनको भनाई छ ।

    महानगरपालिकाले आज कालिमाटीस्थित फलफूल तथा तरकारी बजार लगायतको अनुगमन गरी खाद्यान्न पसलमा पनि अनुगमन गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार