Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्राधिकरणले गर्‍यो टिकटक बनाउने तीन एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही

    प्राधिकरणले गर्‍यो टिकटक बनाउने तीन एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 687
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई कारबाही गरेको छ ।

    प्राधिकरणले टिकटक बनाउने तीन एटीसीलाई कारबाही गरेको हो ।



    अनुमतिविना फोटोग्राफी भिडियोग्राफी गर्न प्रतिबन्ध लगाएको क्षेत्रमा टिकटक बनाउने तीन एटीसीलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।



    अर्को सूचना नभएसम्मका लागि उनीहरूलाई कामबाट हटाएर स्पष्टीकरण सोधिएको प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार