Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ३३ तोला सुनका गहनासहित नगद चोरी, अनुसन्धान गर्दै प्रहरी

    ३३ तोला सुनका गहनासहित नगद चोरी, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1K
    SHARES

    फाइल फोटो

    चितवन । पूर्वी चितवनको रत्ननगरमा ३३ तोला ५० लाल सुनसहित नगद चोरी भएको छ ।

    रत्ननगर नगरपालिका वडा नम्बर १२ निबासी गोपाल ओझाको घरबाट सुनका गहना र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    कार्यालयका अनुसार आज दिउँसो १२ः४५ बजे गहना र नगद रु दुई लाख ५० हजार चोरी भएको हो ।



    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको अनुसन्धान सुरु गरिएको बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार