Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सेनाका कर्णेलको घरबाट डलरसहित १९ लाख रुपैयाँ चोरी

    सेनाका कर्णेलको घरबाट डलरसहित १९ लाख रुपैयाँ चोरी

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 14.6K
    SHARES

    काठमाडौं । नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएका छन् ।

    ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट उक्त रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएका हुन् ।



    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार तिहार छठको समयमा चोरले ५ हजार ५ सय अमेरिकी डलर, २ लाख भारतीय रुपैयाँ, २ लाख नेपाली रुपैयाँ, ५ तोला सुन, २ किलो चाँदीलगायतका सामग्री चोरी भएको थियो ।



    पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ शैलुङ्गेश्वरीका अमर भन्ने अम्बरबहादुर तामाङ रहेका छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार