Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • यस्तो छ भरतपुर महानगरले ल्याएको ६ अर्ब ३१ करोड रुपैयाँको बजेट [पूर्णपाठ]

    यस्तो छ भरतपुर महानगरले ल्याएको ६ अर्ब ३१ करोड रुपैयाँको बजेट [पूर्णपाठ]

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 4K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ।

    आइतबार १३ औं नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गरेका हुन्।



    उपप्रमुख अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्डबाट आउने ३ करोड रहेको छ ।



    भरतपुर महनगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ।

    भरतपुर महानगरपालिकाको बजेट : 

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार