Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • इजरायलीको आक्रमणबाट जेनिन शहरमा ९ जना प्यालेस्टाइनीको मृत्यु

    इजरायलीको आक्रमणबाट जेनिन शहरमा ९ जना प्यालेस्टाइनीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 600
    SHARES

    एजेन्सी । इजरायलको आक्रमणबाट ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

    पश्चिम किनाराको जेनिन शरहको शरणार्थी शिविरमा बस्दै आएका प्यालेस्टिनी लडाकुलाई लक्षित गरी सोमबार बिहानदेखि इजरायली सेनाले हवाई तथा स्थल आक्रमण शुरु गरेको हो ।



    आक्रमणबाट सय जनाभन्दा बढी घाइते भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् ।



    जेनिन शरणार्थी शिविर आतंकवादीहरुको अखडा भएको आरोप इजरायलको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार