Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विश्वकप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    विश्वकप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 717
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फिर्ता भएको छ ।

    जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको हो ।



    नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।



    विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौं हुँदै स्वदेश फर्किएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार