Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चार्टर फ्लाइटमा श्रीलंका उड्यो नेपाली क्रिकेट टोली

    चार्टर फ्लाइटमा श्रीलंका उड्यो नेपाली क्रिकेट टोली

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टोली चार्टर फ्लाइटमा श्रीलंकातर्फ लागेको छ । एसिया कपमा पाकिस्तानविरुद्ध बुधबार खेलेको नेपाली क्रिकेट टोली श्रीलंकातर्फ लागेको हो ।

    समूह ‘ए’ को बाँकी खेल खेल्न पाकिस्तान र नेपाली टोली बिहीबार बिहान ३ बजे एउटै चार्टर फ्लाइटमा कोलोम्बोतर्फ लागेका हुन् ।



    पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गरेको थियो । तर नेपाललाई २३८ रनले पराजित भएको थियो ।



    पाकिस्तानले आफ्नो चीर प्रतिद्वन्द्वी भारतविरुद्ध शनिबार क्यान्डीमा खेल्दै छ । त्यसको दुई दिनपछि भारतले क्यान्डीमा नेपालविरुद्ध खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार