Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाली सेनाद्वारा विभिन्न पदमा दरखास्त आह्वान, कुन पदमा कति ?

    नेपाली सेनाद्वारा विभिन्न पदमा दरखास्त आह्वान, कुन पदमा कति ?

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 678
    SHARES

    काठमाडौं । नेपाली सेनामा झन्डै ४ सय जनालाई रोजगारीको अवसर खुलेको छ ।

    शुक्रबार नेपाली सेनाले विभिन्न पदका लागि झन्डै ४ सय जनालाई रोजगारीको अवसर खुलाएको हो ।



    सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ ।



    ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाए आवेदन दिन सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार