Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कांग्रेसको प्रचार विभागमा थप सदस्य मनोनीत, को–को परे ?

    कांग्रेसको प्रचार विभागमा थप सदस्य मनोनीत, को–को परे ?

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 729
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सूचना, संचार तथा प्रचार विभागमा थप सदस्यहरुको मनोनयन गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरुलाई सदस्यमा मनोनयन गरेका हुन् ।



    मीनबहादुर विश्वकर्माको नेतृत्वमा रहेको विभागमा सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई सदस्य मनोनयन गरिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार