Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे पुन: बस्ने

    कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे पुन: बस्ने

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 417
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठक सकिएको छ ।

    ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा मंगलबारबाट सुरु भएको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको थियो ।



    एक वर्षपछि बोलाइएको बैठकमा महामन्त्री गगन थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । साथै अनुशासन समिति, निर्वाचन समिति लगायतको प्रतिवेदन पनि प्रस्तुत भएको छ ।



    कांग्रेसले पहिलोपटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको छ । बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार