Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • माओवादीको केन्द्रीय समिति बैठक सर्‍याे, साउन १७ गते बस्ने

    माओवादीको केन्द्रीय समिति बैठक सर्‍याे, साउन १७ गते बस्ने

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 768
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यहि असार २३ गतेदेखि प्रज्ञा भवन कमलादीमा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सरेको छ ।

    मुख्य सचिव श्रीराम ढकालका अनुसार प्रदेशहरुको वजेट अधिवेशन र असार मसान्तसम्म चालु आवको हिसाब फछ्र्यौटको कारण बैठक श्रावण १७ गते ११ बजेका लागि सारिएको हो ।



    केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने बैठक का लागि २ महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा प्रतिवेदन पेस गर्ने एजेन्डा तय गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार