Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यस्तो छ बजेट कार्यान्वयनका लागि अर्थमन्त्रालयको मार्गदर्शन (पूर्णपाठ)

    यस्तो छ बजेट कार्यान्वयनका लागि अर्थमन्त्रालयको मार्गदर्शन (पूर्णपाठ)

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 588
    SHARES

    काठमाडौं । अर्थमन्त्रालयले बजेट कार्यान्वनका लागि ८१ बुँदे मार्गदर्शन जारी गरेको छ ।

    बिहीबार मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको हो।



    चालू आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ ।



    त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत सरकारले निर्देशन दिएको छ ।

    चालू आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार