अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्ने अर्थमन्त्री शर्माको घोषणा

अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्ने अर्थमन्त्री शर्माको घोषणा

अनलाइन नेपाल
  • शुक्रबार, साउन १ २०७८

  • 650
    SHARES

    अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्ने अर्थमन्त्री शर्माको घोषणा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्ने बताएका छन् ।

    शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा आर्थिक पत्रकारहरुसँगको भेटघाटमा मन्त्री शर्माले सरकारबाट श्वेतपत्र जारी हुन लागेको जानकारी दिएका हुन् ।



    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि आफ्नो कार्यकालको प्रारम्भमा मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेको थियो ।

    ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने चर्चा चलिरहेका बेला मन्त्री शर्माले यसबारे संसदले नै निर्णय लिने बताएका हुन् ।

     

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार