Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्ने अर्थमन्त्री शर्माको घोषणा

    अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्ने अर्थमन्त्री शर्माको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.8K
    SHARES

    फाइल फोट

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्ने बताएका छन् ।

    शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा आर्थिक पत्रकारहरुसँगको भेटघाटमा मन्त्री शर्माले सरकारबाट श्वेतपत्र जारी हुन लागेको जानकारी दिएका हुन् ।



    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि आफ्नो कार्यकालको प्रारम्भमा मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेको थियो ।



    ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने चर्चा चलिरहेका बेला मन्त्री शर्माले यसबारे संसदले नै निर्णय लिने बताएका हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार