Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा दाजुभाइ पक्राउ

    महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा दाजुभाइ पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    सल्यान । महिलालाई अभद्र व्यवहार गरेको आरोपमा सल्यानमा दाजुभाइ पक्राउ परेका छन् ।

    गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कुमाख गाउँपालिका-२ नेटाबजारका राजेन्द्र बुढाथोकी र उनका भाइ राजन बुढाथोकी रहेका छन् ।



    ४० वर्षीया स्थानीय महिलाले गाली बेइज्जती गरेको भन्दै उजुरी दिएपछि दाजुभाइलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुबैलाई घरबाटै पक्राउ गरिएको हो ।



    महिलालाई केही दिनअघि उनीहरुले अभद्र व्यवहार गरेका थिए । पक्राउमा परेका दुबैलाई अभद्र व्यवहार मुद्दा दर्ता भएको बताइएको छ । घटनाको प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार