Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकी सैनिक आफ्नो हिरासतमा रहेको उत्तर कोरियाको दाबी

    अमेरिकी सैनिक आफ्नो हिरासतमा रहेको उत्तर कोरियाको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 612
    SHARES

    फाइल फोटो

    एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियाबाट भागेर आएका अमेरिकी सैनिक आफ्नो हिरासतमा रहेको बताएको छ।

    दुई कोरियाको सीमामा खटिएको युएन कमाण्डलाई उत्तर कोरियाले भागेर गएका अमेरिकी सैनिक प्राइभेट किङबारे जानकारी दिएको हो।



    २३ वर्षीया उनी गत १८ जुलाईमा उत्तर कोरियाको सीमानामा डुबेका थिए। संयुक्त राष्ट्र संघको कमाण्डले यसबारे थप विविरण नदिने बताएको छ।



    यसबारे उत्तर कोरिया वार्ताका लागि तयार रहेको संकेत गरेको छ। संयुक्त राष्ट्र संघको कमान्डरले उत्तर कोरियाली सेनासँग ट्राभिस किङको बारेमा सोधीखोजी गरेका थिए।

    जवाफमा उत्तर कोरियाली सेनाले सैनिक हिरासतमा रहेको पुष्टि गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार