Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अनुशासनको कमी कांग्रेसको कमजोरी हो : प्रवक्ता महत

    अनुशासनको कमी कांग्रेसको कमजोरी हो : प्रवक्ता महत

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 582
    SHARES

    वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको बताएका छन् ।

    नेपाली कांग्रेस पर्सा क्षेत्र १ (ख) प्रदेश सभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।



    उनले भने, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ। तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ। सामाजिक सञ्जालमा प्रचार गर्ने होइन।’’



    उनले कांग्रेस पार्टीभित्रकै नेताहरु एकअर्कालाई गाली गरिरहेको र निर्वाचनमा भोट दिइनरहेको अवस्था रहेको बताए । आन्तरिक रुपमा बहस गर्नु आवश्यक भएको तर निष्कर्षमा नपुगेसम्म बहस गर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार