Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ऋण नतिर्नेलाई राज्यले छोड्दैन : अर्थमन्त्री महत

    ऋण नतिर्नेलाई राज्यले छोड्दैन : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 702
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरूलाई राज्यले नछोड्ने बताएका छन् ।

    मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूसँगको छलफलपछि उनले यस्तो बताएका हुन् ।



    उनलृ ऋण लिएर नतिर्नेहरूको सुनुवाइ राज्यबाट नहुने बताए । उनले अफ्ठ्यारोमा परेकाहरूलाई भने सरकारले केही समय उपलब्ध गराउने बताए ।



    राज्यको साधनश्रोतले भ्याएसम्म जनताको पीर मर्कामा सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार