Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउँछौँ : अर्थमन्त्री महत

    अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउँछौँ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 564
    SHARES

    फाइल तस्विर

    पर्सा । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

    नेपाल प्रेस युनियन पर्साले शुक्रबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।



    उनले विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको बताए ।



    विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको बताउँदै उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार