Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यो सरकारले जनताको पक्षमा काम गर्न सकेन : नैनसिंह महर

    यो सरकारले जनताको पक्षमा काम गर्न सकेन : नैनसिंह महर

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 804
    SHARES

    धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताएका छन् ।

    कांग्रेसले चलाएको आन्तरिक विशेष अभियान अन्तर्गत धनुषामा खटिएका महरले यस्तो बताएएका हुन् ।



    वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको महरको आरोप छ ।



    महरले गठबन्धनको साझा अवधारणा अनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए ।

    उनले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए ।

    सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दबाब दिनु आवश्यक रहेको महरको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार