Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भन्सार कर्मचारीको सोचमा परिवर्तन आउनु पर्छ, बार्गेनिङ गर्नु हुँदैन : अर्थमन्त्री महत

    भन्सार कर्मचारीको सोचमा परिवर्तन आउनु पर्छ, बार्गेनिङ गर्नु हुँदैन : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 669
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई दृष्टिगत गरेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन् ।

    भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन् ।



    उनले भने, ‘‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’’



    हाम्रा आयतकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार