Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्राविधिक समस्या नआए कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गरिने

    प्राविधिक समस्या नआए कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गरिने

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

    बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको हो ।



    प्राविधिक समस्या नआए आजै परीक्षाफल सार्वजनिक हुनेछ ।



    नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार