Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • संसद् बन्द गरिएको विषयमा पनि गम्भीर छानबिन हुनुपर्छ : चित्रबहादुर केसी

    संसद् बन्द गरिएको विषयमा पनि गम्भीर छानबिन हुनुपर्छ : चित्रबहादुर केसी

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 594
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद् बन्द गरिएको विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।



    उनले नेपाली जनता संकटमा रहेको समयमा एकरएक महिनासम्म संसद् बन्द गरिएको भन्दै त्यस विषयमा छानबिन हुनुपर्ने माग गरे ।



    ‘देश भयकंर संकटमा रहेको, नेपाली जनताले कष्ट भोगिरहेको समयमा महिनौ दिनसम्म संसद् गरेकोमा खोल्ने साथीहरुलाई बधाई दिन लागिरहेका छौं,’ केसीले भने, ‘कसले बन्द गर्न लाग्यो, कसले बन्द गर्‍यो ? त्यसकारण यसको गम्भीर छानबिन हुनुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार