Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

    भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 804
    SHARES

    चितवन । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.शिवजी पौडेल नियुक्त भएका छन् ।

    अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा। पौडेलसहित डा.कृष्णसागर शर्मा र डा.प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो ।



    अस्पताल सञ्चालक समितिले उनीहरु मध्येबाट पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको हो ।



    अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा। मदन उपाध्याय, डा. प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो ।

    कार्यकारी निर्देशकमा नियुक्त डा। पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार