Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोहन वैद्य अस्पताल भर्ना

    मोहन वैद्य अस्पताल भर्ना

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

    दम रोग पीडित वैद्यलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो। केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन्। आज उनको छातीको परीक्षण गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार