Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एनआरएनएको विद्रोही समूहको छुट्टै महाधिवेशन गर्ने

    एनआरएनएको विद्रोही समूहको छुट्टै महाधिवेशन गर्ने

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 984
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको हो ।



    शनिबार कुँवरको सभापतित्व तथा पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेको प्रमुख आतिथ्यतामा सम्वन्न संघको बिशेष साधारणसभाले मार्चभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।



    जसअनुसार गत जुलाई सम्म सम्पन्न गर्नुपर्ने राष्ट्रिय महाधिवेशन नोभेम्बर सम्म पछि सार्न गरिएको प्रस्ताव सभाबाट पारित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार