Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मन्त्री शर्माको दाबी – नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट

    मन्त्री शर्माको दाबी – नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 732
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको दाबी गरेकी छिन् ।

    मंगलवार मंगलबार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेकी हुन् ।



    उनले अहिलेको व्यवस्थाले तल भन्दा तलका मान्छेलाई सिंहदरबार भित्र्याउने काम गरेको भन्दै यो सकारात्मक कदम भएको बताइन् ।



    व्यवस्था बदले पनि अवस्था बदल्न नसकेको भन्दै मान्छेको जीवनमा परिवर्तनको अनुभूति गर्ने गरेर राज्यले अवस्था बदल्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार