Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बिरामीको मृत्यु भएपछि मणिपाल अस्पतालका डाक्टरमाथि आक्रमण

    बिरामीको मृत्यु भएपछि मणिपाल अस्पतालका डाक्टरमाथि आक्रमण

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 2.8K
    SHARES

    पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण गरेका छन्।

    बिरामीको मृत्युको विषयलाई लिएर मणिपालका चिकित्सकमाथि आक्रमण भएको हो।



    अस्पतालमा उपचार गर्दागर्दै लमजुङ सुन्दरबजार नगरपालिका–७ का २७ बर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो निधन भएको थियो ।



    उपचार गर्दागर्दै बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

    मणिपाल अस्पतालमा तोडफोड गर्दै डाक्टरमाथि आक्रमण गर्न थालेपछि अहिले अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।

    आइतबार मात्रै जिल्ला अस्पताल लमजुङका डा. सन्दीप अधिकारीमाथि कुटपिट भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार