Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • संगठित अपराध मुद्दाका फरार प्रतिवादी वनस्थलीबाट पक्राउ

    संगठित अपराध मुद्दाका फरार प्रतिवादी वनस्थलीबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । भन्सार ऐन अन्तर्गतको कसुर र संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा दोलखा विगु गाउँपालिका-१ का १९ वर्षीय राज तामाङ रहेका छन् ।



    तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वनस्थलीबाट पक्राउ गरेको हो ।



    तामाङबाटलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार