Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै छ : माधव नेपाल

    नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै छ : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    झापा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै भएको बताएका छन् ।

    आइतबार झापाको काँकडभिट्टामा समाजवादी जागरण अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् ।



    उनले नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न नसक्ने दाबी गरे । सरकारले जनताको पीरमर्का नबुझेको उनको भनाई छ ।



    समस्या समाधान गर्नतिर सरकार लाग्न छाडेर अन्य काममा व्यस्त भएको उनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार