Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • हमासका पूर्वप्रमुख भन्छन्– बन्धक बनाइएका धेरैजसो सैनिक छन्, यो संख्या वार्ताका लागि पर्याप्त छ

    हमासका पूर्वप्रमुख भन्छन्– बन्धक बनाइएका धेरैजसो सैनिक छन्, यो संख्या वार्ताका लागि पर्याप्त छ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 768
    SHARES

    काठमाडौं । हमासका पूर्वप्रमुख खालेद मशालले इजरायलबाट बन्धक बनाएर ल्याइएका धेरैजसो सैनिक रहेको जानकारी दिएका छन् ।

    उनले इजरायली जेलमा रहेका प्यालेस्टाइनी कैदीहरूको रिहाइका लागि वार्ता गर्न यो पर्याप्त भएको बताए ।



    यसअघि इजरायलका रक्षामन्त्री योभ गालान्टले गाजा सीमामा भेला भएका सैनिकहरूलाई आफू छिट्टै गाजाभित्र गएर हेर्ने बताएका थिए । उनले भनेका थिए–‘आदेश छिट्टै आउने छ ।’



    यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सैनिकलाई ‘हामी जित्नेछौँ’ भन्दै सान्तवना दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार