Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ४ जनाको मृत्यु, १४ घाइते

    दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ४ जनाको मृत्यु, १४ घाइते

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 783
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा आइतवार माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा चालक दलका बाँकी १४ सदस्य घाइते भएका छन् ।



    योनहाप समाचार एजेन्सीले जनाएअनुसार १८ जना मानिस बोकेको ७.९३ टनको जहाज स्थानीय समयअनुसार बिहान ५ः५७ बजे सियोलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको पश्चिमी तटीय शहर बुआनमा टगबोटसँग ठोक्किएपछि समुद्रमा पल्टिएको थियो ।



    तटरक्षक अधिकारीहरू उद्धारमा संलग्न रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार