Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गोप्य कागजपत्र चुहावट प्रकरण : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान दोषी ठहर

    गोप्य कागजपत्र चुहावट प्रकरण : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान दोषी ठहर

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 705
    SHARES

    एजेन्सी । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ ।

    एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ । गत वर्ष सत्ताबाट हटाइएपछि उनी कानूनी झमेलमा फसेका थिए ।



    उनले आफूलाई सन् २०२४ जनवरीमा निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट रोक्न आरोप लगाइएको बताएका छन् ।



    लोकप्रिय राजनीतिज्ञ खानलाई भ्रष्टाचारको आरोपमा अगस्टमा तीन वर्षका लागि जेल सजाय गरिएको थियो तर जब उनको सजाय उल्टियो त्यसपछि उनलाई राज्यका कागाजातहरू साझा गरेको धेरै गम्भीर आरोपमा हिरासतमा राखियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार