Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा

    एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 558
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

    पार्टी मुख्यालय च्यासल ललितपुरमा दिउँसो पौन १ बजे बैठक बस्न लागेको हो ।



    बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने बताइएको छ ।



    यस्तै एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्याङसम्म यात्राको तयारी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार