Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधानसेनापति र स्विजरल्याण्डका राजदूतबिच भेटवार्ता

    प्रधानसेनापति र स्विजरल्याण्डका राजदूतबिच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 315
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र स्विजरल्याण्डका राजदूत एचई दनाइली म्युवली वाइडबिच भेटवार्ता भएको छ।

    उनीहरुबीच प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो ।



    उक्त भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ।



    यस किसिमको भेटघाटले दुई देशबिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार