Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सिंहदरबार वृत्तका डिएसपी तीन महिनामै फेरिए

    सिंहदरबार वृत्तका डिएसपी तीन महिनामै फेरिए

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 5.1K
    SHARES

    सिंहदरबार वृत्तमा सरुवा भएपछि प्रहरी एकेडेमीबाट बिदाई हुँदै डिएसपी शाह

    काठमाडौं । काठमाडौंको सिंहदरबार वृत्तका डिएसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले डिएसपी चक्रबहादुर शाहलाई वृत्तमा पठाएको छ ।

    यसअघि रबिन्द्र गुरुङ कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले प्रहरी एकेडेमीमा कार्यरत शाहलाई सिंहदरबार पठाएको हो ।



    गुरुङ शान्ति मिसनमा जाने भएपछि उनको तीन महिनामै सरुवा भएको हो ।



    लैनचौर वृत्तका डिएसपी चर्तुभुज ओझा पनि शान्ति मिसनमा जाने भएपछि सरुवाको तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार