Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौँका सात स्थानबाट दुर्गा प्रसाईंको जुलुस निस्कने, यस्तो छ रुट

    काठमाडौँका सात स्थानबाट दुर्गा प्रसाईंको जुलुस निस्कने, यस्तो छ रुट

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 2.6K
    SHARES

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले आज काठमाडौँमा प्रदर्शन गर्दैछ ।

    अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो ।



    अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ ।



    त्यहाँबाट जुलुस काठमाडौँको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार