Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पेरुका पूर्वराष्ट्रपति फुजिमोरी रिहा

    पेरुका पूर्वराष्ट्रपति फुजिमोरी रिहा

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 390
    SHARES

    एजेन्सी । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी रिहा भएका छन् ।

    मानवता विरुद्धको अपराधमा फुजिमोरीले २५ वर्षे जेल सजाय भोगिरहेका थिए ।



    संवैधानिक अदालतले ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन् ।



    फुजिमोरी लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका हुन्।

    रिहाइपछि उनले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए ।

    केही समयअघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार