Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाली युवकमाथि जोगबनीमा गोली प्रहार

    नेपाली युवकमाथि जोगबनीमा गोली प्रहार

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    विराटनगर : विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ। 

    विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो।



    गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।



    उनको बायाँ तिघ्रामा गोली लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार